Posted by: Birkhe_Maila February 17, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        

चौतारीको मूख्य पृष्ट भन्दा पनि माथि देखिने पोस्टो मेट्न पर्ने किसिमका कुराहरु आईरहेका हुनाले, औतारीहरुको भोटको आधारमा उक्त पोस्टो मेटिने जानकारि गराऊन चाहन्छौँ। यदि उक्त पृष्ट मेटिन गएमा ईतिहास दोहोरिएर पुन: खुसीनानी बोरफस हुने भएकोले शुरुमै 'जिम्मालले धोका दिए' भन्न पाइन्न भन्दै यो सुचना प्रकाशित गरिन्छ।


धन्यवाद्!


हेँख्ज हेँख्ज हेँख्ज

Read Full Discussion Thread for this article