Posted by: ritthe February 17, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        

हे हे हो हो ला ला ला हा हा


तिमीले चाँही पछी टाईप गरेको हो खुशी? तेइ भएर त एक मिनेट कै फरक परेछ नि त ! त्यो "ढ्यानटर्यान" ले गर्दा खुशी बोर फस भईनन ! कम्ता टाईम लाग्छ त्यो "ढ्यानटर्यान" लेख्न ओहो


हा हा नभन्दै जिम्मालले कागती र खुर्सानी नि झुन्ड्याएछन !


त्यो एक सेट कागती र खुर्सानी त म नि झुन्ड्याउनु पर्ला जस्तो छ जिम्माल ! अन्मारमा आँखा लागेर बस्न टिक्न देनन भन्या

Read Full Discussion Thread for this article