Posted by: ramronepal February 17, 2010
~चौतारी-१७७~
Login in to Rate this Post:     0       ?        
रिफ्रेश गर्दा गर्दै २ पोस्ट भईसकेको चौतारी एकै चोटि आउन्छ ए गाँठे ....... के हो के हो .....

ल रिठ्ठे लाई बोर्ड फर्स्ट भएकोमा मात्र नभै जिम्मालको तरुनी पट्टिको लगाब हुँदा हुँदै पनि तरुनिलाई पछारेर बोर्ड फर्स्ट भएकोमा सम्पूर्ण चौतारी बासीको तर्फ बाट बधाई छ ।

जय होश ।
Read Full Discussion Thread for this article