Posted by: khushii February 17, 2010
~चौतारी १७६~
Login in to Rate this Post:     0       ?        
शुभ प्रभात चौतारी !

इक्लेक्टिक को चौतारी तथा औतारी प्रती को दुई शब्द को लागि धन्यवाद तथा चौतारीमा स्वागत अभिवादन !

तिमी मेरो साथी को होम मेड जोक्स ले हा हा हा हसायो !

हैन ए जिम्माल "तिमी मेरो साथी" को न्वारन गर्दिनु पर्‍यो नि, तेत्ती लामो नाम त लेख्नै अप्ठ्यारो !


लु भएका र आउँदै गरेका लाई एक मुस्टो प्रणाम
Read Full Discussion Thread for this article