Posted by: Birkhe_Maila February 17, 2010
~चौतारी १७६~
Login in to Rate this Post:     0       ?        

तारेमाम् रिट्ठे र बैरे!


पुरे तो चोथाले बुडिको के कुरो अर्छौ, कता थुतुनो चलाउँदै होलि।


ठूल्दाई, सम्बिधान र फुनआदानप्रदान उस्तै हुन गएकोमा क्षमाप्राथी छु, भविष्यमा यस्तो मिस्टेक भएर गल्ति हुने चानस कयौँबाट घटाएर केहिमा पुर्याऊने प्रयास गर्नेछु।


गोठाले, यहाँ त २-२ हप्तामा लक्ष्मीको दर्शन पाऊ नै कठिन छ। २-२ हप्तामा लक्ष्मीको बास मन्दीरमा भएको जानकारी आउँछ, यसो पहिले दर्शन गराइदिन पर्ने साहुहरुले दर्शन सक्काएर आऊनासाथ मन्दीरबाट लक्ष्मी गायब!, अन्खेरुन फेरि अर्को दुई हप्ता कुरो फेरि उस्तै!

Read Full Discussion Thread for this article