Posted by: ramronepal February 17, 2010
~चौतारी १७६~
Login in to Rate this Post:     0       ?        
शुभप्रभात ।

ठूल्दाई, गोठाले, पुरे, जिम्माल रिठ्ठे र आउँदै जाँदै गरेका सबै दाजु भाई दिदी बहिनीहरुलाई मेरो नमस्कार ।

बिहान बिहानै हल्ला खल्ला भईसकेछ त ........ एक्छिन्को हल्ला त होला नि ... १२ बजे पछी सुनसान ... चकमन्न हुन्छ ......



Read Full Discussion Thread for this article