Posted by: boulevard dreams February 16, 2010
सफल जिन्दगी भाग २
Login in to Rate this Post:     0       ?        
मेरा प्यारा साझा बासी हरुलाई जधौ तथा न्यानो अभिबदन । प्रीय लेखक बैरे लाई पनि नमस्कार तक्रौन चाहन्छु । बल्ल बल्ल फुर्सद मिलएर सबै भाग पढ्न सक्याये । नेपाल बाट फर्के पछी केही हप्ता को लागि साझा नै बिर्सेंको थिए तर बैरे को सफल जिन्दगी को कथा ले फेरी साझा खोल्न वाध्य तुल्यय्यो । एेक्दमै राम्रो लाग्यो बैरे तर आन्थ्य म बियोगन्त भएकोले साह्रै नै निरस तुल्यायो । आफुले पनि नेपाल म अर्कै जात कि सँग प्रेम चलएर अैयो, खोइ के गर्ने हो के अजै थाहा छैन ।
बैरे के अब रिया सँग कैले भेट हुँदैन त तपाईंको । के एही नै हो प्रेम भनेको किनभने यहाँ दिन्दिनै बैरे र रिय जस्ता धेरै जोडी हरु को बिछोड हुन्छ । के जात्भात ले गर्द प्रेम को बलिदान चाडऔनु नै सफल प्रेम को उदाहरण हो ।
Read Full Discussion Thread for this article