Posted by: perfectionist February 16, 2010
Login in to Rate this Post:
0
?
प्रणाम ठुल्दाइ, नमे, रामे।
याँ त जिउं पर्या छैन। घाम लाई रा'ख। तर तेम्प चाइँ २१ छ। यत्तिको भै'दे बाँच्न चाइँ सकिन्थ्यो क्या।
अनी अरु सुनम केरे, म त आज नि बिजी हुन्छु जस्तो छ, भरे तिर आम्ला