Posted by: Rodiohead February 15, 2010
ओइल चेन्ज इन काठान्डु
Login in to Rate this Post:     0       ?        

आज्कल काठमाडौंमा जता ततै पम्प छन, निक्लिन गाह्रो माने निचोरेर पनि तेरो तेल मोविल मात्र हैन गू पनि निकलि दिन्छन। तर अली होस् गरेस, फेरी मोबिल चेन्ज गर्न गको मान्छेको फोटो भोली साझाको एही पेजमा "बाग्मती पुल मुनी दिन दहाडै लुकेर बेस्याब्रित्ती" भनेर छापिएको  तेरो कर्तुत पढ्नु नपरोस। हैन फेरी त जाठो बुडोको मोबिल त फेरी कालो भको होला नि फेरी डडेर, आगो लाग्ल नि त्यो पनि बिचार  गरेस।

Last edited: 15-Feb-10 04:16 PM
Read Full Discussion Thread for this article