Posted by: ramronepal February 15, 2010
~चौतारी १७६~
Login in to Rate this Post:     0       ?        
तारेमाम ठुल्दाइ, शिवरात्रीको असर अझै रहेछ त कम्प्युटरमा .....
पुरे के हुनु ....... उहिले नै बजायेको हो ........... धेरै पछी खान मन लागेर आलु-मुला मा गोल्भेडा र धनीया हालेर झोल बनाएर लेराएको थिए, साइडमा खाँदेको मुलाको अचार पनि थियो  ...... मज्जाको त भएनछ तर धित चाँही मर्यो है । अनी के के हसुरियो त ? अनी भ्यालेन्टाइन कस्तो रह्यो त ? मेरो त काम गर्दैमा बित्यो ......... मुर्धार हरु पढ्नलाई नै बोलाएको जस्तो गर्छन् .......
यस्तै हो । 
Read Full Discussion Thread for this article