Posted by: ramronepal February 15, 2010
~चौतारी १७६~
Login in to Rate this Post:     0       ?        
पुरे ले २ घण्टा भयो भनेको पनि डेड घण्टा भएछ ........... हैन यस्तै ताल हो भने त बन्ध गरे भईहाल्छनी चौतारी सौतारी ...... आज ठुल्दाइ पनि कता लागेछन कुन्नी .....
अनी जिम्माल कता के मा भिड्दै हो कुन्नी
पुरे पनि आउन्छ ब्येस्त छु भन्छ जान्छ
रिठ्ठे र बैरे को त के कुरा गराइ भयो र ..
भ्यालेन्टाइन् मा धेरै तरुनी सँग भेट्न समय दिन नसकेको ले आज पनि भिड्दै होलान ।


ल एही ताल हो भने चौतारीको भबिस्य मैले राम्रो देखेको छैन है । 
Read Full Discussion Thread for this article