Posted by: बैरे February 15, 2010
~चौतारी १७६~
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ चौतारी ,


सोम्बारे शिवमय जदौ , व्यालाइन डे मा के के गर्यौ हँ गामले हरु ? पुरे को हल्ला ले ४ गाम डुबायो सबै लाई थाहा भाको हो की क्या हो ?


लु मीथी का औतारी र आउँदै गरेका औतारी हरु लाई झ्याप्प प्रणाम  

Read Full Discussion Thread for this article