Posted by: perfectionist February 12, 2010
~चौतारी १७६~
Login in to Rate this Post:     0       ?        
हेर हाम्रो चौतारी को ताल, सब-का-साब भाङ धतुरो खाएर मस्त रेछन। त्यो बैरे को ताल हेर त्याँ, सुरुवाललाई शर्ट बनाएर ला छ। त्यो रामे हेर रामे, धुत, टाउको तल खुट्टो चाइँ छ्या त्यो के मा राख्या, ओह्हूओ। धत्तेरिका, कल्ले ल्याएछ याँ यस्तो राम राम राम राम। बित्यासै पारेछ नि।

म चाइँ नयाँ कामको पैलो द्या काम सक्यो भनेर सुनाउन आको त सबको यस्तो ताल रेछ। लु लागेँ, के बसाइ भो र याँ।
Read Full Discussion Thread for this article