Posted by: Rahuldai February 12, 2010
Login in to Rate this Post:
0
?
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
सब जना पशपती मै धुनी जगाएर ऋषीमुनी सँग चिलिम तान्दै होला । बैरे र पुरे त हिजो राती देखी नै स्लिपिङ ब्याग बोकेर त्यतै होला। रामे कता गो। भक्तिनिहरुलाई लाइन मार्न रामे नि लाइन मा होला।