Posted by: ritthe February 12, 2010
~चौतारी १७६~
Login in to Rate this Post:     0       ?        

तेइ त ठुल्दाइ हामी कहाँ हाम्रै हाइट जती पर्दा त एती पर्‍यो भनेर कसैलाई सुनाको छैन क्यारे !


मिस्टे लाई चौतारी मा स्वागत छ ! आफ्नो न्वारन को नाम आँफै राख्ने सम्भवत पहिलो अवतारी होला !


अनी अब शिव रात्रीको दिन चौतारी छिर्या छौ यसो एउटा भजन सजन नि गाउ न त !


बैरे जदौ ! हिउमा खेल्ने त निउ मात्र होला ! 

Read Full Discussion Thread for this article