Posted by: ritthe February 12, 2010
~चौतारी १७६~
Login in to Rate this Post:     0       ?        

शुक्रबारे शिवरात्रीमय जदौ ठुल्दाइ तथा पुरे अनी आउँदै गरेका सबै अवतारिहरुलाई !


पुरेले हिजो राखेको गीत मध्ध्ये त्यो "मेरो याद अझै आउछ भने" मा राम्रो गिटार हान्या रैछ कल्ले हो" अनी ति महिला को स्वर पनि कस्तो राम्रो रैछ ! धन्यवाद पुरे !


ठुल्दाइ हिउ अली पग्ल्यो? 

Read Full Discussion Thread for this article