Posted by: perfectionist February 12, 2010
~चौतारी १७६~
Login in to Rate this Post:     0       ?        
वाह हर्के वाह

प्रणाम भन्न मात्र आको, भरे मिल्यो भने गीतान्जली गरम्ला केरे, न मिले आजलाई तेस्ताइ भो, हैन अचेल नितिशा जि काँ लागिन्/लागे । गीतै बजाउन छोडिन्/छोड्यो बाSSSSSSSS

लु सप्पै को सप्तान्तको दिन झक्कास होस्, मोज गर्नु भोज गर्नु

त्यो बैरेलाई कसैले देखे, तेस्का खप्पराँ चिरपट्ले हान्दे हुन्छ मेरा तर्फबाट। परेको म बेहोरुम्ला।

जय नेपाल
Read Full Discussion Thread for this article