Posted by: no_quiero February 12, 2010
prachanda kamina darayo
Login in to Rate this Post:     0       ?        

After licking the boot of india  by saying he is not against india he is now day dreaming of becoming PM.



 माओवादी सरकार बन्ने चित्र हेरिसकेँ: दाहाल




अबधेशकुमार झा




श्रीपुर (सुनसरी), माघ २९ -

माओवादी  अध्यक्ष पुष्पकमल दहालले छिटै माओवादीको नेतृत्वमा नयाँ सरकार गठन हुने दाबी गरेका छन् ।


भारतसित सिमा जोडिएको सुनसरीको श्रीपुरस्थित कोसी बाढीपीडित क्षेत्रमा
माओवादीद्वारा आयोजित जनसभामा शुक्रबार दाहालले माओवादी नेतृत्वमा सरकार
बन्ने चित्र आफूले हेरिसकेको बताए । 'तपाइहरु बिश्वस्त हुनुस् छिटो भन्दा
छिटो माओवादीको नेतृत्वमा सरकार गठन हुनेछ ।'


उनले माओवादी नेतृत्वमा सरकार बन्ने मिति भने आफूले नतोक्ने बताए ।
माओवादीको नेतृत्वमा बन्न लागेको नयाँ सरकार जनचाहना अनुरुपको हुने तर्क
गर्दे अध्यक्ष दहालले त्यो सरकार बन्नबाट कुनैपनि ताकतले रोक्न नसक्ने
चेतावनी दिए । बिभिन्न राजनैतिक दलमा रहेका भ्रष्टाचारी, अपराधी, बिदेशी
प्रभुहरुले नेपालमा सम्बिधान सभावाट सबिधान निर्माण हुन नदिने पक्षमा
रहेको आरोप लगाउदै अध्यक्ष दाहालले सबिधान निर्माणप्रति माओवादी इमान्दार
रहेको स्पष्टयोक्ति दिए ।
Read Full Discussion Thread for this article