Posted by: Harka_Bahadur February 11, 2010
~चौतारी १७६~
Login in to Rate this Post:     0       ?        

गल्ती न मेरो हो नत तिम्रो नै थियो ।
समएले हाम्रो मिलनलाई छेकी दियो ।


दोश म तिम्लाई दिन्न तिमी मलाई नदिनु ।
बिछोड भो त के भो आफुलाई सम्हाल्नु ।


मेरो याद आझै आउछ भने
एकान्त मा सधैं सताउछ भने
सम्झिदिनु मायालु ब्यथा भनेर बिर्शिदिनु बिसालु कथा सम्झेर ।


शुभरात्री सप्पैलाई ।

Read Full Discussion Thread for this article