Posted by: perfectionist February 11, 2010
~चौतारी १७६~
Login in to Rate this Post:     0       ?        
याँ हेर्नु न भन्या ठुल्दाइ, नयाँ काम सुरु गर्न लाको, खै के के नमिल्नी नमिल्नी, दुनियाँको मिल्नी मेराइ मात्रै भाँडोमा चाइँ नचल्नी भन्या, खै के भा भा। पुरा दिन सकिसक्यो, अझ रन भा छैन, कैले मिल्नी कैले सुरु गर्नी भै सक्यो। रीसोच गर्दा गर्दा खै के भन्नु र। थाकेर हारेर चुर भेर आ म त।

म आको मात्रै, हेर्नु न त्यो रित्थे लफँगो दाई, फ्वाँ फ्वाँ गरी पो सुत्छ बाSSSS

लु यो लेख्दा लेख्दै, मेरो भाँडोले ठीक काम गर्‍यो बै, अब सुरु हुनी भो काम, सोमबार तिर भेटुम्ला केरे अब त
Read Full Discussion Thread for this article