Posted by: Rahuldai February 11, 2010
~चौतारी १७६~
Login in to Rate this Post:     0       ?        

तारेमाम पुरे ,


ओह बालक पुरे ले नमस्ते गर्न आए छ ।


झन्डै "सधैं पुरी खाइ रहने, आफुलाई ११ बर्षे सम्झने पुरे भन्ने पुरे प्यारे लाल बर्षा २२ को बालक हराएको सूचना" निस्कन लागेको। गोर्खापत्र संस्थान अगाडि हिउं अच्या फोहरको थुप्रो रहेकोले मात्र बचेँको ।



 

Read Full Discussion Thread for this article