Posted by: timi_mero_sathi February 11, 2010
~चौतारी १७६~
Login in to Rate this Post:     0       ?        
ल बर्बाद भो सबै तिर सुल्सुले पस्या रछ्, भित्ताको पनि कान हुन्छे भन्थे बाउ बाजे ले, के भन्या  होला भन्या  त बल्ल पो कुर बुझे, म पनि काम्ताको बाठो छु र? अब त बोल्नु भन्दा पहिला SB मा को को छन X-ray गरेर हेर्न पर्ला नत्र कुन दीन डुबाउछन  थिटा हरुले। यो पुन्टे लाई जती भने नि मान्ने होइन
Read Full Discussion Thread for this article