Posted by: Rodiohead February 11, 2010
Login in to Rate this Post:
0
?
हा हा हा हा मेरो टेस्ट पो गरेको रहेछ खान साबले। म जाठोलाई रिसाउन अरु धेरै कुराहरु छन होउ लाइफमा, तेरो कुराले त के रिसाउनु यार। मलाई पादेको जस्ताइ लाग्छ यस्त फुइया कुराहरु त, के बुझिस?