Posted by: timi_mero_sathi February 11, 2010
~चौतारी १७६~
Login in to Rate this Post:     0       ?        
आहा एस्तो  चिसो मा तातो तातो चिया, धनीयाको पात  gal1 लाई,एसरी सित्ताइमा  खुवौन  थाले पछी  यो चौतारी भरिन्छ फेरी। सित्तै पाये बिख पनि दुई गिलास पचाउने मान्छेहरुछन यहाँ, वोइ  चौतारी का अबतारीहरु हो चिया खान आउ छिटो
आनी gal1 सिङार् पतार गरेर सिनेमा हेर्न जान लाग्या कि के हो।
Read Full Discussion Thread for this article