Posted by: Rahuldai February 11, 2010
~चौतारी १७६~
Login in to Rate this Post:     1       ?         Liked by

तारेमाम परमात्मा ।


सब जना हसुर्‍याइ मा ब्यस्त होला। पुरे साच्ची कै हिउंमा पुरिए कि क्या हो, खबर लिनु पर्‍यो। शाभेल वाभेल लिएर जानु पर्ने हो कि ??


 


हैन रामे कती पढ्छौ यो बुढेसकालमा ??


धेरै पढेर अभिषेक ले एश्वर्य राय पाएको हैन क्या रे न त त्यो गोज्याङ्ग्रे सैफ ले कारीना ।

Read Full Discussion Thread for this article