Posted by: Birkhe_Maila February 11, 2010
~चौतारी १७६~
Login in to Rate this Post:     0       ?        

तारेमाम् बैरे, ठुल्दाई र गोठाले!


गोठाले, चौतारी शुरु भएसि चौतारी भेला-सेला हुन्छ बेला बेलामा (साझा गेट टुगेदर जस्तै) त्यसैले चिनिने हो। तपाईँ धेरै पहिलाको साझापूरको च्याट भन्ने जन्तुमा गफगाफ गर्ने  गोठाले नै हो भने तपाइँलाई पनि चिन्छु म।


आज पूरे कता गयो? हिउँले पुरियो कि के हो?

Read Full Discussion Thread for this article