Posted by: Rahuldai February 10, 2010
~चौतारी १७६~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु !
बुधबारे बुढ्यौल्ली जदौ ।


तारेमाम बिर्खेबा, झिल्के रामे, ठिटो पुरे, बुढो बैरे


हिउंले खत्तम गर्‍यो नि । सपनामा नि हिउंमा अड्केर ढिला ब्यूंझेछु ।


 बाहिर निस्कने चानस नभाको ले बिदा दिएको छ । अस्ती शनिबार परेको हिउं र हिजो आज को हिउं जोड्दा झन्डै मेरो हाइटको हुने रहेछ गाँठे।

Read Full Discussion Thread for this article