Posted by: perfectionist February 10, 2010
~चौतारी १७६~
Login in to Rate this Post:     0       ?        
हाउँरा घाम नपर्या जुग भै सको, दिन भर झिस्मिसे उज्यालो मात्र हुँ'अ। ब्यान भा कि रात भा घडी हेरेछी मात्र थाहा हुन्छ, तर त्यो पनि फेरी ब्यानको ७ कि रातीको भनेर चाइँ सुतेर उठ्या कती बेर भो, सो याद गर्न प'छ, हाउँरा त

लु प्रणाम टक्राएँ मेरा चाइँ, अरुको थाहा भेन 
Read Full Discussion Thread for this article