Posted by: perfectionist February 9, 2010
~चौतारी १७६~
Login in to Rate this Post:     0       ?        
ख ख दाई, यो हिउँ बारे त मलाई नै सोध्नी हो, मैले जत्ती पिडा त कस्ले खा होला र, हिउँको चाइँ। आज नि ब्लिजार्ड भन्या छ, यी याइँ अड्डामा हाजिरी जनाउँदै छु। घर कसोरी जानी थाहा छैन। लु दाई राम्ररी जानु केरे, घर पुगेछी जिम्मालबालाई एस्सो फुन गरेर के कस्सो छ सुनाइदिनु, हाम्लाई त के गर्नु हुन्थ्यो होला र

Read Full Discussion Thread for this article