Posted by: lamjung February 9, 2010
म्याराथुन विश्व रेकर्ड : राजेन्द्र भण्डारी
Login in to Rate this Post:     0       ?        
यस्तो लेखेको भेटियो :

राजेन्द्र भण्डारीले ४२.१९५ किमिको म्याराथन दौड १ घण्टा ५९.४७ सेकेन्डमा 
पूरा गर्दे विश्व कीर्तिमान बनाएछन् तर आयोजकद्वारा समय सार्वजनिक गरिएन

I just want to verify this is correct.

Internet मा जे पनि भेटिनछ भन्ठानेको, SAG official site
मा नै मैले त भेटिन. Guys, please try and verify this info.

http://www.11sagdhaka2010.com.bd/
Last edited: 09-Feb-10 03:26 PM
Read Full Discussion Thread for this article