Posted by: बिस्टे February 9, 2010
~चौतारी १७६~
Login in to Rate this Post:     0       ?        
तारेमाम जदौ हेल्लो नमस्कार ठुल्दाइ देखी खुशी सम्म लाई
नयाँ चौतारी खानेको हल्ला माथि कान्टिक्के गाउ सम्म चलेर एसो हेर्न आको,ठुल्दाइ लाई बधाई अनी धन्यवाद नयाँ चौतारी खन्नु भाको मा
गोठाले लाई स्वागत,गाइ चराउन हिनिसक्यो कि के हो ?
रिट्ठे सोम व्हाटस अप !
क्रेजी ज्यु धेरै पछी झुल्किनु भो नि,कथा नि देख्या थे पढेर लेक्छु केही बेर मा
सम्धी ज्यु गाथामा आरामै,सुनको दाँत अडी त राछ नि ?
लहरे धेरै भोज खार भुँडी बडेर बुढी नपाउला नि नेपालाँ
बैरे बोरो के हुँदै छ् टेउसास तिर ?
पुरेन्द्र भईया कैले आउने हो त पूर्व तिर?
अन्त मा लोल खुशी लोल
भन्दै बिस्टे गयो चिलिम बिरेकाँ
 जाउँ ठुल्दाइ।
Read Full Discussion Thread for this article