Posted by: perfectionist February 9, 2010
~चौतारी १७६~
Login in to Rate this Post:     0       ?        
हैन त्यो २५ रुपैयाँ बुझाउन पर्नी हैन भन्या, म आउँदा त फारम भर्न लाको थ्यो, लु गाई-केटा त्यो २५ रुपैयाँ, न-भे एभरेष्ट म:म: एक प्लेट याँ ल्याउ, फाराम चाइँ याँको बुढा-पाकाहरुले दिन्छन, ल ठुल्दाइ, जिम्मालबा दि दिनु त फारम। अनी न्वारन नि गर्न पर्‍यो, गाइ-केटा त सार्है लामो नाम भो।

जिम्मालबा आज भि हम्को बालका खाल दिया

क्रेजी पर्मात्मा, प्रणाम। 
Read Full Discussion Thread for this article