Posted by: Rahuldai February 9, 2010
~चौतारी १७६~
Login in to Rate this Post:     0       ?        

तारेमाम बिर्खुबुद्दिन अहमद ।
तारेमाम परमात्मा क्रेजी ,


तारेमाम cowboy ,


चौतारीमा स्वागत । सदस्यता लिना केही गर्नु पर्दैन। चौतारी जमघट मा नियमित हुनुस, आफ्नो माटो को सुबास भेटिने छ, परदेशको नियास्रो मेटिने छ, मखुला बिर्खे बा ।


सबै भन्दा वरीष्ठ बिर्खे बा ले नामकरण गरिदिनु हुने नै छ । सुझावको लागि गोठाले नै ठीक होला जस्तो छ । कसो ??

Read Full Discussion Thread for this article