Posted by: Rahuldai February 8, 2010
चौतारी-१७५
Login in to Rate this Post:     0       ?        
ब्यान ब्यान देखी सब जना त्यही च्याट मा चट्ट पारी बसेका । रीस उठेको बस्दै बसेन भने बिस्टे। जिम्माल बुढा समेत त्यतै पलेटी कसेर बसेका, पुरे खुशी बैरे आदी को त कुरै नगरम । रिट्ठे पनि ट्याम ट्याम मा मलजल गर्दै । लहरे फेरी जल्या आगो मा 2.78 डलर को एक ग्यालेन ग्यास खन्याउदै थिए।
Read Full Discussion Thread for this article