Posted by: judokaraate February 8, 2010
प्रियन्का कार्की को ना-जायज सम्बन्धको पदा-फास
Login in to Rate this Post:     1       ?         Liked by
काठमाडौं २७ माघ,

मिस टीन को ताज केही बर्ष पहिले पहिरिएकी प्रियान्का कार्की, अमेरिकाको अलाबामा म अध्यनरत छीन। बिशेष सुत्रको अनुसार उनको त्यहाँको एक पन्जाबी मुल्को अधबैन्से सँग प्रेम रहेछ। साथै उस्को रोचक मैनाली नामको अर्को नेपाली सँग पनि प्रेम रहेछ। नेपाली केटा सँग सँगइ बस्ने तर आफु सँग पनि मायाको नाटक गरेको थाहा पाएपछी, उक्त ग्यस स्टसन को मालिकले उन्लाई काम बाट निकाली दिएको छ। जान्कार हरु भनछन, प्रियान्का एस्को कुरामा धेरै चलाख छिन। उन्ले सोही शाहु मार्फत ग्रिन कार्ड पनि प्राप्त गरी सकेकी छिन। र उसै सँग पैसा लिएर आफ्नो चर्को बिस्वोबिद्यालय सुक्ल पनि तिर्दै आएकी थिएेन।
स्मरण रहोस्, उन्ले एक बर्ष अगाडि एउटा अर्को भारतीय सँग पनि संपर्क बढाएर न्यू ओर्क मा मोडेलिङ गरेकी थीन। उन्का असल मित्र हरु उन्ले सेक्स लाई शही उपयोग गरेको बताउछन। नजिक बाट हेर्दा निकै डेढी भएपनी उनी आफ्नो आकर्सक मुस्कान र जिउ-डालले जो कसैलाई पनि लोभ्याउन सक्दछिन।
Read Full Discussion Thread for this article