Posted by: Rodiohead February 8, 2010
हमिम शाहको हत्या दिउँसै गोली! खै त सुरक्षा?
Login in to Rate this Post:     0       ?        

तिमी गुले केटाहरु क्या तालको कुरा गर्छौ यार। सरकारले १-१ जनालाई १ - १ वोटा पुलिस साथ लगाएर नागरिकको सुरक्षा गर्ने??? तेस्ता जाठो फ्याट्ट फुट्ट कती घटना हुन्छन नि जुन सुकै देशमा। आज्कल कट्टु बाट तुरी बहिर निकालेर हिन्ने सिङाने सँग पनि रिबल्बर हुन्छ नेपालमा, अनी कतिबेला कुन्चै सिङानेले कुन्चै दिवानेलाई प्याट्ट हन्दियो भने पनि सरकारलाई नै गाली गर्ने?? मलाई शाहको हत्या प्रती दु:ख छ, उन्को चिर शान्तीको कामना गर्छु, तर यस्मा पनि सरकारलाई नै दोशी ठहराउनु चाइ गलत हो। हमिम पनि एउटा सर्बसाधारण नै हो, हिजो सम्म बडी गार्ड लिएर हिन्थ्यो आज एउटा सर्बसाधारण झै हिन्ने गर्थ्यो त्यही हैन त कुरो?


जाठोहरु, बरु बुद्दी छ भने, त्यो जो पायो तेल्ले रिबल्बर बोकेर निडर भएर हिन्ने चलन नेपालमा कोल्ले बसायो, तेल्लाई गाली गर, तेस्को बिरोध गर। यो गुले माधव नेपालको सरकार प्रती मेरो कुनै भाव छैन तर मलाई यो जे हुँदा पनि सरकारलाई नै गाली गर्ने तिमी गुले प्रती चै दु:ख छ।

Last edited: 08-Feb-10 02:39 PM
Read Full Discussion Thread for this article