Posted by: saanu February 6, 2010
सफल जिन्दगी भाग २
Login in to Rate this Post:     0       ?        
लौ यस्तो नि हुन्छ त बैरे, भएन यो त, सफल जिन्दगी रे कथा चाँही अनी कस्तोमा सकेको हो तिमीले ??? मलाई त यस्तो ending भयो भने साह्रै मन दुख्छ, खुशीको कुरा पो गर्नु त, ल कि यो समाप्त हटौ कि चाँही भाग ३ छिट्टै राख है, मलाई छिटो नै राम्रो राम्रो कुरा सुन्न मन लाग्यो, भएन यो त ....
Read Full Discussion Thread for this article