Posted by: Khairey February 6, 2010
रामे को कंप्यूटर समस्या ~ लौन, सहयोग गरम !
Login in to Rate this Post:     0       ?        
"After about 2 weeks of leaving my lifeless laptop under the bed, gathering dust; i decided to give it to a friend..."

रामे जि , अब तपाईं ले १ पोका गुन्द्रुक, केही मस्यौरा, केही तितौरा, अली कता भट्मास, सन राइज़ नेस्ट्ले कफी को पोका, टिमुर, जवानों र दाल झान्ने जिम्मु दुई हाथ मा लिएर घुन्टा टेकेर त्यो साथी लाई माफि माग्नुस् अनी उस्को चरन् मा त्यो सप्पै सामन चडौनुस्। तेस्पची साथी लाई अब देखी दिन्छु भनिसकेको कुरा दिएर छोड्नेछु भनेर बचन् दिनुस् तपाईं को ल्यापटप ठीक हुन्छ।

Read Full Discussion Thread for this article