Posted by: ramprasadneupane February 6, 2010
रामे को कंप्यूटर समस्या ~ लौन, सहयोग गरम !
Login in to Rate this Post:     0       ?        
प्रियजन मित्र बंधू अर्ज्याल ज्यू हरु, 
 
कोटि कोटि धन्यवाद | 

 सबै को सल्लाह लिदै आज दिन भरी ल्याप टप निर्बस्त्र गर्ने काम गरियो , पेच कति हराए कती, तर कसैलाई सरापिन | 

 बन्ला जस्तो नि लाग्छ , आफु बिजुली जन्य बस्तु बनाउन खासै जान्ने मान्छे परिएन | 

 आज लाइ फेरी साटा कभर माँ हार्ड डिस्क जोडेर काम चलाये ! 

 जे होस बम्पर पुरस्कार यथास्थिति मा छ ! बनना साथ जसको सल्लाह ले मेरो थोत्रो ल्याऊ टौप बांछ उहालाई पुरस्कार त पठाउने हो , एसो सुटुक्क आ-आफ्नो ठेगाना ईमेल गर्नुहोला ल्याकतले भ्याए सम्म पठाउने नै छू , धरो धर्मं ! 

 तर एउटा समाश्या आई पर्यो फेरी !

 खोल्न ता खोलियो गाठे , फेरी जोड़ने कसरि हो ?
Read Full Discussion Thread for this article