Posted by: Rodiohead February 5, 2010
के गर्ने त होउ केटा हो आज फ्राइडे?
Login in to Rate this Post:     0       ?        

हा हा हा ब्रो, यो फोटो चै गज्जबको लाग्यो यार। हुन त म अझै कन्फुज नै छु।


यो शुक्रबार चै कोसैले केही बिताउने हो कि त जाठो

Read Full Discussion Thread for this article