Posted by: Birkhe_Maila February 5, 2010
Login in to Rate this Post:
0
?
एकपटक फेरि २ हफ्ता जति त्यत्तिकै राख्ने कि? बिचरा ल्यापटपलाई रेस्ट पुगेन जस्तो छ!
ल्यापटप बन्दा पाइने खुराक र बम्पर उपहारको लिस्टो देख्दा त मेरिबास्सै जसरि भए नि बनाइदिन पाए हुन्थ्यो जस्तो लाग्छ, के गर्नु अचम्मको समस्या रेछ, एउटा काम चाहिँ गर्न सकिन्छ; बनोस भन्ने शुभकामना छ!
ह्याङ्गओवर चाहिँ जसरि भए नि हेर्नुहोला, मजाको छ। सबैभन्दा मजाको पार्ट चाहिँ मुवि सकिएपछि कास्ट एण्ड क्र्यु आउँदा देखाऊने फोटोहरु!