Posted by: KAledai February 5, 2010
Login in to Rate this Post:
0
?
बैरे ज्यु,
सफल जिन्दगी पार्ट -२ अन्त्य भई सकेको रहेछ। लास्ट सेकेन्ड पार्ट पढिसके पछि कथाले पोजिटिभ मोड लिएको थियो। अनि कमेण्ट लेखेको थिए तर पोस्टिङ् error आएको कारण पोस्ट हुन सकेन।
कथा एकदम राम्रो छ। तर बियोगन्त रुपमा अन्त्य भएकोले मनमा नरमाइलो लाग्यो। कथाको पात्राहरु म र उ भएको कारण लेखकको आफ्नै रियल कथा झै लाग्यो। अनि कथाकारलाई नै यो बिछोड खेप्नु परे जस्तो लाग्यो। कथाकारको बिछोडको पिडाले मलाई समेत दु:ख लाग्यो।
आशा छ, यदी रियाले स्योर माया गरेको रहेछ भने फेरी फर्केर आउने छे। अनि फेरी बैरे जि को सफल जिन्दगी पार्ट - ३ सुरु हुनेछ। हामी भाग -३ को प्रतिक्षामा रहने छौ।
कालेदाइ
Last edited: 05-Feb-10 08:04 AM
Last edited: 05-Feb-10 08:09 AM