Posted by: Rodiohead February 4, 2010
माइ संसारको यो कार्य देखेर अत्यन्तै दु:ख लाग्यो, कती बच्चो रहेछ माइसन्सर चलाऊने खाते
Login in to Rate this Post:     0       ?        

८८४८ यू आर जस्ट ए कन्फ्युज्ड गाई। ईदर यू आर ट्राइङ टु डिफेम रोडियोहेड ओर यू हेभ सम प्रोब्ल्म विथ हिम पर्सनल्ली, अर यू आर जस्ट अ किड।


 


युजर २७, मैले साथी तिम्रो कुरा तेत्ती बुझिन तैपनी बुझेजती कुराको जवाफमा म के भन्न चाहन्छु भने - कुनै राजनीतिक पर्टिका भातौरेहरुले आफ्नो नेताले गु खाएको पनि ठीक हो भनी आँखा चिम्लेर त्यही नेताको अनुसरण गरे जस्तो तिमीले पनि माइसन्सारको अनुसरण गर्ने रहेछौ।  एदी कुनै कुराको मुल्याङ्कन गर्नु छ भने पहिले आफुले आफ्नो मन मा भएको त्यो कुरा प्रतीको कुनै पनि किसिमको पुर्व भावनाहरुलाई निकालेर अनी मात्रा मुल्याङ्कन गर्नु पर्छ नत्र त्यो मुल्याङ्कन कुनै भावनामा गरिएको कुनै एउटा पक्छप्रती लक्छित हुन जान्छ भन्ने कुरा त थाहा होला के रे साथीलाई। थाहा छैन भने चाइ मलाई बाल छैन है।

Read Full Discussion Thread for this article