Posted by: lamjung February 4, 2010
माइ संसारको यो कार्य देखेर अत्यन्तै दु:ख लाग्यो, कती बच्चो रहेछ माइसन्सर चलाऊने खाते
Login in to Rate this Post:     0       ?        
कुनै तोरिलाउरेको फेसबुकमा जोकिङ्ली राखेको फोटो पब्लिक साइटमा रख्दा जोक होइन अर्थोकै हुन्छ भनेर तेल्ले बुझ्नु पर्ने हो, बुझेन, कुरो तेत्ती हो।

तर, सर्भर होस्ट्लाई ईमेल गरेर फोकटमा टाइम नफल साथीहो, केही हुने वाला छैन। त्यो भनेको माइसान्सारले गरेको भन्दा childish काम हो। Post some interesting stuffs!!

Read Full Discussion Thread for this article