Posted by: Rodiohead February 4, 2010
माइ संसारको यो कार्य देखेर अत्यन्तै दु:ख लाग्यो, कती बच्चो रहेछ माइसन्सर चलाऊने खाते
Login in to Rate this Post:     0       ?        

मोहन बि, तिमीले पनि बुझ्ने कुराहरु धेरै रहेछन। ल तिमीलाई एउटा उदाहरण दिनै पर्ने भयो,


तिम्रो सबै भन्दा बडी श्रद्धा भनेको निर्बाध रुप्मा तिम्रा बुवा मुवा प्रती हुन्छ, त्यस पछी तिम्रो श्रद्धा भनेको तिमीले भगवानको गर्छौ, भगवान नमन्ने रहेछौ भने कुनै अरु चिज्को गर्छौ जस्तईकी तिम्रो ग्यासको।
ल मलाई भन तिमिले अगाध श्रद्धा गर्ने मान्छे अर्थात चिज्को कसैले वैयात तोड्मोड अर्थात अनर्थ लाग्ने किसिमको प्रचारबाजी गर्छ भने तिमीलाई कस्तो अनुभव हुन्छ?


भोली एउटा पत्रीकाले "नेपाली महिलाहरु शिवजिको गुलोको पूजा गर्न लाम लागेका" भनेर अगाडि चै तिमीले श्रद्धा गर्ने बेक्तीको फोटो त्यो लाइनमा रखेर छप्यो भने तिमी तुरुन्त गएर त्यो पत्रकारको गुलोको सल्यकृया गर्दैनौ? कि त्यती बेला पनि ए एल्ले कस्तो फन्नी फोटो खिचेछ, हेर्नुस् त मुवा हजुरको फोटो अगाडि रहेछ, भन्दै हाँस्दै बस्छौ काजी?

Last edited: 04-Feb-10 11:50 AM
Read Full Discussion Thread for this article