Posted by: Rodiohead February 4, 2010
माइ संसारको यो कार्य देखेर अत्यन्तै दु:ख लाग्यो, कती बच्चो रहेछ माइसन्सर चलाऊने खाते
Login in to Rate this Post:     0       ?        

गौतम बुद्दको नागरिकता देखाएर के गर्न खोजेको माइसन्सारले? गौतम बुद्द नेपाली थिए, नेपाली हुन, सधैं नेपाली नै रहन्छन, यो कुरालाई बिबादमा ल्याउन यस्ता बच्चा जस्ता कुराहरुले अझै मद्घत पुर्याएको छैन र ? कुनै माइकालालले सुर्य पश्चीम बाट उदाउछ भन्यो भने अब के सुर्यलाई पुर्वबाट उदाएको फोटो खिचेर सुर्य पुर्वबाट नै उदाउछ भनेर प्रमाण गर्न खोज्ने? जुन कुरा ध्रुब सत्य हो त्यो कुरालाई पिचिक पिचिक चलाऊनु के उचित हुन्छ?


यो माइसन्सारको गुले केटो मलाई पहिले देखी नै बुद्दी नभाको खाते लाग्थ्यो, एल्ले बेला बेलामा एस्को आफ्नो बुद्दी कती छ भन्ने कुराको प्रमाण आँफै दिन्छ।

 

P.S : Salokya and umesh (I guess you guys are the admin of mysansar) If I had written this in mysansar, no doubt it would be trashed. This is one of the worst thing that you guys have ever done in life, you have formally insulted Gautam Buddha by posting it in one of the biggest online blogging sites of Nepal. This proves your inability of judging/ differentiating right from wrong. So, I hope you guys will definitely be broadening size of the brain, if there is any, and keep respecting such "sensative issues".

Last edited: 04-Feb-10 08:20 AM
Last edited: 04-Feb-10 11:06 AM
Read Full Discussion Thread for this article