Posted by: Rodiohead February 3, 2010
Login in to Rate this Post:
0
?
ए अब तिमीलाई नागरिक नै बन्नु छ भने त साथी धेरै चकचक नगरि चुप लागेर त्यही कम्पनीमा छ महिन बस अनी टाप कस। ल अब नकराउ तेत्ती हो तिम्रो सबै भन्दा राम्रो उपचार, धेरै बाठो खुल्कयौ भने चै फेरी दु:ख पाउलाउ। छ महिना बिताउन कती पनि लाग्दइन