Posted by: Rodiohead February 3, 2010
Login in to Rate this Post:
0
?
के ताल को रहेछ यो मान्छे यार? साला म कुनै वोकिल त हैन नि यार, तर मैले कम्पनीबाट नै हरियो पत्तो बनएको र त्यस बेला मेरो वोकिलले मलाई जे भनेको थियो त्यही यहाँ बक्देको नि मैले, गेडा जस्तो यार। छ महिना कि चै गुलो समाएर त्यही कम्पनीमा बस, कि चै कम्पनीले पछी केस नगरने गरी फकाइ फुलाई छोडेर अर्कोमा जा, धेरै जसो काम छोडेर जड कम्पनीहरुले बाल दिदैनन, गये जओस भन्छन। त्यही हो छ महिना अगाडि छोडी हिन्दा ग्रिन कार्ड बनाइदिने कम्पनीले कार्वही गर्न खोजे मात्र समस्या हुन्छ। तर कम्पनीले नै निकलिदियो अर्थात ले अफ भयो भने त झन गुलई मत्लब भएन, मोज भयो खुरुक्क अर्को कम्पनीमा काम सुरु गर्ने.
अब यहाँ भन्दा बडी चै नसोध ल, नत्र त सोध्दा सोध्दै डिपोर्ट नै हुन्छस कि त पिर ले सुकेर सुन्ठी हुन्छस।