Posted by: Rodiohead February 3, 2010
Life after Greencard
Login in to Rate this Post:     0       ?        

पहिलो कुरा त नेपालीहरु धेरै जसो यो भिसा को चक्करले साइको भाई सकेका हुन्छन अमेरिकामा र अन्नेक अन्नेक प्रश्नहरु गर्दै बस्छन।


हरियो पत्ता आएको 6 महिना त्यही काममा बस्नु पर्छ, नबसे पनि हुन्छ एदी जागिर दिने कम्पनीसँग शहमतीमै काम छोड्यो भने। छ महिन अगाडि नै निकल्यो अर्थत केही भयो भने केही खुल्किदैन, हरियो पत्ता पाये पछी हुने समस्या भनेको - छ महिना अगाडिनै कम्पनीको शहमती बिना काम छोडेर अर्को कम्पनीमा गयो अनी त्यो पहिलेको कम्पनिले केस गर्‍यो भने मात्र हो, एदी केस पनि गरेन भने त झन केही नै खुल्किदैन।


एत्ती हो है गुले हो कुर,,, धेरै किच किच नगरि आनन्दले बस्न पनि सिक के, एत्ती कुरो बुझ जे गरे पनि केही खुल्किदैन।

Last edited: 03-Feb-10 03:43 PM
Read Full Discussion Thread for this article