Posted by: Shere February 3, 2010
कम्प्युटर साईन्स पढ्ने हरुको कपाल छित्टो फुल्छ की क्या हो
Login in to Rate this Post:     0       ?        

कम्प्युटर साईन्स पढ्ने हरुको कपाल छित्टो फुल्छ की क्या हो। किन होला? यहाँ साझामा कोही छ कम्प्युटर साईन्स पढेर कपाल फुलेकोहरु  अनि सेतो कपाल लुकाउन लाई के के गरिन्छ त? एसो तिप्स दिनु पर्‍यो। आफ्नो त बिहे पनि भाछैन भन्या बर्बाद भईसक्यो।

Read Full Discussion Thread for this article